Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


खुर्सानीकाे दन्त्यलहर : तस्वीरमा सीमित हुँदै कर्म र संस्कृतिको अनुपम शैली (भिडियो)

नरेन्द्र मानन्धरकाठमाडौं । दन्त्यलहर जसरी मिलाएर खुर्सानी सुकाउने अनौठो शैलीले ललितपुरको प्राचीन बस्ती खोकना र बुङमती शोभायमान छन् । नेवारी संस्कृतिको यो मौलिक परम्परा शहरीकरणसँगै लोपोन्मुख बन्दैछ । खुर्सानीलाई परालमा उनेर माला बनाइ घर बाहिर झुण्ड्याउने यो शैली आफैँमा अनुपम छ । मतप्वा लाखे नाचसँगै ललितपुरको बुङ्गमतिमा जात्रा पर्व आरम्भ भएको मानिन्छ । जात्रा पर्वहरूको…