प्रकाश नेपालइलाम । २०१० देखि व्यापारिक केन्द्रको रूपमा विकसित पाँचथरको फिदिम नगरपालिका–४ स्थित जोरसाल बजार जिल्लाको पुरानो बजार हो । एक दशक अघिसम्म जिल्लाकै व्यापारिक गतिविधिको केन्द्रविन्दु बनेको जोरसाल बजारमा पछिल्लो समयमा व्यापारिक गतिविधि घट्दै गएको छ । जोरसालमा कुनै बेला हजारौं मानिसको भीडसँगै बजार लाग्ने गरेको थियो । मेची राजमार्गले बीच भागमा काटेको जोरसाल…