Feature Post « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


यो हो विश्वकै सबैभन्दा पुरानो होटल, १३ सय वर्षदेखि सञ्चालनमा, ५२ औं पुस्ताले चलाउँदै

काठमाडौं, असोज १४ । संसारमा आश्चर्यलाग्दा विषयहरु अनेक छन् । यसै मध्येको एउटा अनौठो खबर छ, होटलसँग जोडिएको, जुन संसारकै सबैभन्दा पुरानो हो । तपाईं सोच्नु होला यो कति वर्ष पुरानो होला ? एक सय वर्ष, दुई वर्ष वा पाँच सय वर्ष ! होइन तपाईंको सोच गलत हुने छ । यो होटलले एक हजारभन्दा बढी…