Logo १४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026


विष्णुमति लिंकरोडको अतिक्रमणले लोकेश्वर महादेव खण्डहरमा परिणत (भिडियो)

नरेन्द्र मानन्धरकाठमाडौं । मानव सभ्यताको विकाससँगै नेपालमा विभिन्न सभ्यताको विकास भएको थियो । विगतमा मुख्य रूपमा बौद्ध, शैव, शाक्त र बैष्णव धर्मको सन्तुलित विकास भएको देखिन्छ । त्यसैअनुरुप विहार, गुम्बा, मठ–मन्दिरको पनि निमार्ण गरिए । तर, विडम्बना पुर्खाको नासो पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदा अहिले खण्डहरमा परिणत हुँदै गइरहेका पनि छन् । यसैमध्ये काठमाडौं वडा…