आफ्नो पक्षमा मत बटुल्न पार्टीका नेता अहिले घर–घरमा भोट माग्न पुग्ने गरेको दृश्य देख्न पाइन्छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन जनता आतुर देखिन्छन् । उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न कसरत गरिरहेका छन् । नयाँ संरचनाअनुसार हुन लागेको निर्वाचनले जनता उत्साहित भएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति मदनबहादुर अमात्य २०७० सालको दोस्रो सविधानसभाको…