२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


राष्ट्रियसभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू

माघ २४ गते हुने निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता लागू गरिएको आयोगको भनाइ छ । सरकार, सरकारका मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा निकाय, निर्वाचनको क्रममा संलग्न कर्मचारी, राजनीतिक दललाई आचारसंहिता लागू हुनेछ ।…