प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु मत माग्न लाङटाङ नपुगेका कारण निर्वाचनको माहोल बन्न नसकेको हो । २०७२ सालको भूकम्पले क्षतबिच्छेद भएको यो गाउँमा अहिलेसम्म कुनै पनि उम्मेदवार मत माग्न नपुगेको स्थानीय बताएइका छन् । भौगोलिक बिकटता भए पनि पर्यटकीय गन्तव्यको रुपमा विकास भएको लाङटाङमा सडक सञ्जाल नभएकाले उम्मेदवारहरु पुग्न नसकेको बताइएको छ । सदरमुकाम धुन्चेबाट…