Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


राणालाई हराएर हारको ‘ह्याट्रिक’ चखाइन्छ : तामाङ, हामी बलिया छौं : राणा

तामाङ समुदायको बाहुल्य रहेको सिन्धुपाल्चोक–२ (यसअघि ३) मा २०३८ सालपछि लगातार २०५६ सालसम्म पाँचपटक चुनाव जितेका राणालाई गणतन्त्रपछिका निर्वाचनमा एकपटक तत्कालीन नेकपा माओवादी तथा एकपटक नेकपा एमालेका उम्मेदवारले पराजित गर्दा राणा अहिले तिनै दुई दल मिलेर बनेको वाम गठबन्धनविरुद्ध नेपाली कांग्रेसको समर्थनमा चुनावी प्रतिस्पर्धामा छन् । यस क्षेत्रका धेरै चुनाव व्यहोरेका नवलपुरका बासिन्दाकाअनुसार राणाले केही…