Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


निर्वाचन अधिकृत र सहायक अधिकृतलाई तालिम

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । मुस्ताङको ३७ मतदान केन्द्रमा १ सय १३ जना कर्मचारी खटिने छन् । जसमध्ये ३९ जना मतदान अधिकृत, ३९ जना सहायक मतदान अधिकृत र ३७ जना निर्वाचन स्वयंसेवक रहने छन् ।