निर्वाचनका लागि आवश्यक ६६ प्रकारका सामग्री मध्ये निर्वाचन आयोगले पठाएका ४६ प्रकारका सामान आइपुगेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । मतपेटीका, छेकावारा, सुरक्षण सिल, स्वस्तिक छाप, स्ट्याम्प प्याड, कार्टुन बक्स, स्टिकर, कैंची, क्याल्कुलेटरलगायत सामान आइसकेको निर्वाचन कार्यालयले जनाएको छ । १ लाख ५ हजार १ सय ८८ मतदाता रहेको धनकुटामा २१ गते हुने चुनावका…