Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सिन्धुपाल्चोकका चारओटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै

बुधबार जिल्लाका २८५ ओटै मतदान केन्द्रका लागि कर्मचारी खटाउँदै ती दुई ठाउँमा भने महिला कर्मचारीमात्रै खटाइएको हो । सो नगरपालिकाको वडा नम्बर–६ गौंरातीस्थित सीतादेवी आधारभूत विद्यालयको ‘क’ केन्द्रमा सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेलाई मतदान अधिकृतकोरुपमा खटाइएको छ । सोही विद्यालयको ‘ख’ केन्द्रमा भने इन्जिनियर मैना राईलाई मतदान अधिकृतकोरुपमा खटाइएको छ । यसैगरी, वडा नम्बर–५…