जहाँ नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत चुनावी प्रतिस्पर्धामा छन् । व्यवस्थित सहरीकरण मुख्य एजेन्डा बनाउँदै दुई नेता चुनावी मैदानमा होमिँदा जनता भने सडक, खानेपानी र फोहोर व्यवस्थापनमा जोड दिइरहेका छन् । एमाले र कांग्रेसका उम्मेदवार पोखरेल र डा. महत राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने व्यक्ति हुन् । यो क्षेत्रमा…