Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


निर्वाचनमा अवरोध पुर्‍याउने प्रयासको निन्दा गर्छौं : अमेरिकी दूतावास

नेपालस्थित अमेरिकी दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा ‘हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि प्रयासको निन्दा गर्छौं’ भनिएको छ र ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुवै चरणमा सबै पक्षलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया अपनाउन आग्रह गर्दछौँ, हिंसाको डर त्रासविना निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने नागरिकको हकलाई संरक्षण गर्नु लोकतान्त्रिक निर्वाचन प्रणालीको एक मुख्य सिद्धान्त हो’…