Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


यी महिला जसले कहिल्यै आफ्नो हातबाट भोट हाल्न पाएनन्

कुनै पनि व्यक्तिको मत अर्काेले हाल्न नपाउने व्यवस्था र यसको पालनाका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन अधिकृतको कार्यालयले कडाई गर्ने भने पनि त्यसो भएन । महिलाको मत पुरुषले हाल्ने पुरानै चलनको निरन्तरता दिदै अधिकांश महिलाको मत पुरुषले नै हालेको स्थानीयले बताए । सुरुमा आफ्नो मत आफैँ हाल्नु पर्ने नियमको कडाइका साथ पालना गरिएको…