Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


किन खस्यो कम मत ? निर्वाचन आयोगका प्रवक्ता यसो भन्छन् (भिडियो)

आइतबार सम्पन्न निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यसअघि सम्पन्न स्थानीय तह निर्वाचनमाभन्दा कम मत खसेको हो । पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तोकिएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुई मतदान केन्द्रकोमात्र चुनाव स्थगित भएको छ । समग्रमा पहिलो चरणको निर्वाचनमा ६५…