Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


मतदानका लागि जाँदै गर्दा हृदयघात भएर युवतीको मृत्यु

तामाकोशी गाउँपालिका वडा नम्बर ६ स्थित महेन्द्र मावि मतदान केन्द्रमा मत दिन जाँदै गर्दा २२ वर्षीया निर्मला फुँयालको निधन भएको हो । मतदान केन्द्र पुग्नै लाग्दा हृदयघात भएर उनको निधन भएको थियो ।