Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


एमालेका उम्मेदवार रवीन्द्र अधिकारीसँग आयोगले माग्यो स्पष्टीकरण

मंसिर १० गते हुन गइरहेको प्रथम चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौनअवधिमा सामाजिक सञ्जाल ट्वीटरको प्रोफाइल पिक्चरवालमा निर्वाचन चिह्न राखी प्रचार–प्रसार गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको सूचना प्राप्त भएको जनाउँदै आयोगले अधिकारीसँग स्पष्टीकरण सोधेको हो । प्रथम चरणको निर्वाचनको मौनअवधि मंसिर ७ गते राति १२ बजेदेखि सुरु भइसकेको अवस्थामा उम्मेदवार अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन…