Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


बझाङमा विवादका कारण रोकिएको तीनवटा मतपेटिका सदरमुकाम ल्याइयो

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुले मतपेटिकासँगै आफूहरु पनि हेलिकोप्टरमा सदरमुकाम जान पाउनुपर्ने माग विवाद गरेपछि हिजो मतपत्र लिन गएको हेलिकोप्टर खाली फर्किएको थियो । तर आज प्रतिनिधिहरुको विवाद सामय भएपछि तीन वटै मतपेटिका सुरक्षित तवरले सदरमुकाम ल्याइएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले जानकारी दिए । मतपेटिकासँगै मतदान अधिकृत आएको र अन्य कर्मचारी तथा राजनीतिक…