प्रशिक्षणमा मतदानसम्बन्धी कानुनी तथा प्राविधिक ज्ञान, निर्वाचनमा अपनाउनुपर्ने सुरक्षा, निर्वाचन अघि र पछि मतदान अधिकृत र सहायक मतदान अधिकृतले खेल्नुपर्ने भूमिका, मतदान प्रक्रियाको समयमा अपनाउनु पर्ने कानुनी व्यवस्थालगायतका विषयमा जानकारी दिइएको छ । मतदान अधिकृत तथा सहायक अधिकृतहरुलाई नमूना मतदान, सर्वदलीय बैठक, मतपेटिका रुजुका विषयमा नमूना कार्यक्रमबाट प्रशिक्षण दिइएको छ । दुई चरणमा गरी ४…