सुरक्षा निकायका प्रमुख र आयोगबीच भएको छलफलमा निर्वाचनमै सहभागी दलहरुलाई नै निर्वाचनविरोधी गतिविधि बढ्नुमा दोषी ठहर्याइएको छ । निर्वाचन आयोग मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिरहँदा सुरक्षा चुनौतीको विषयमा चिन्तित बनेको छ । पहिलो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको ठहर गरेको आयोगले केही दिनयता भएका विस्फोटमा म्यादी प्रहरीकोसमेत मृत्यु हुनु र उम्मेदवार…