२ निर्वाचन क्षेत्र रहेको पाल्पामा लोकतान्त्रिक र बाम गठबन्धनका साथै केही साना दल प्रतिश्पर्धामा छन् । सबै दलका उमेदवारहरु विभिन्न विकासे एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । चुनावी मैदानमा विभिन्नमा राजनीतिक दल होमिएता पनि मूख्य प्रतिस्पर्धा भने लोकतान्त्रिक र वाम गठबन्धनबीच नै हुने आंकलन गरिएको छ । लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारहरुले सिद्धार्थ राजमार्गअन्र्तगत…