नदीको पानी पिउँदै आएका मतदातालाई आश्वासन नै आश्वासन (भिडियो) • Image Khabar Image Khabar


नदीको पानी पिउँदै आएका मतदातालाई आश्वासन नै आश्वासन (भिडियो)


Imagekhabar
१६ मंसिर २०७४, शनिबार १०:१८

नदीको पानी पिउँदै आएका मतदातालाई आश्वासन नै आश्वासन (भिडियो)

सिंचाई सुविधा अभावका कारण फाँटिला कृषियोग्य भूमि कृषि उत्पादनको लागि प्रयोग हुन सकेका छैनन् ।

२०४६ सालको प्रजातन्त्र प्राप्तिपछिका विभिन्न निर्वाचन देखि नै स्वच्छ खानेपानी र सिंचाई सुविधाको आश्वासन पाएका धनकुटास्थित अरुण र तमोर नदी किनारका बासिन्दा अहिले पनि नदी कै दुषित पानी पिउन बाध्य छन् । त्यस्तै सिंचाई सुविधा अभावका कारण कृषियोग्य जमिनमा आकासेपानीको भरमा खेती गर्नु पर्ने बाध्यता छ ।

यही समस्याको फाईदा उठाउँदै प्रत्येक निर्वाचनमा उठ्ने राजनीतिक दलका उम्मेदवारले स्थानीयसँग खानेपानी र सिंचाईको आश देखाउँदै भोट माग्ने गरेका छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्