Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


बम आक्रमणको प्रमुख आयुक्तले गरे निन्दा, एक साताभित्रै ‘सबै परिणाम’

मंगलबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले सुरक्षाको पूर्णप्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण पनि गराए । पछिल्ला दिनमा सुरक्षाको वातावरणमा क्रमिक सुधार आएको भएपनि निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन सरकार अझै चनाखो बन्नुपर्ने सुझाव उनको छ । अत्यावश्यकीय सामग्रीसहित निर्वाचन कर्मचारीहरु मतदान केन्द्रहरुमा पुगिसकेको जानकारी दिँदै उनले मतदान केन्द्रहरुमा सीसीटीभीको व्यवस्था गर्न निर्देशन दिइएको बताए ।…