अपाङ्गता भएकै कारण धेरै मतदाता बन्चित हुन परेको गुनासो आएपछि केन्द्र अपाङ्ग मैत्री बनाइएको निर्वाचन कार्यालय धनकुटाका प्रमुख केवलप्रसाद रेग्मीले जानकारी दिए । जिल्लामा १ सय १७ वटा मतदान स्थलअन्तर्गत १ सय ५३ वटा मतदान केन्द्र छ । एक लाख ५ हजार १ सय ८८ जना मतदाता रहेको धनकुटामा १ सय ७३ जना अपाङ्गता भएका…