६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


एक्कासि सम्पर्कविहीन भएका मतदान अधिकृत सम्पर्कमा आए


0
Shares

सोमबार मतपेटिकासँगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासि सम्पर्कविहीन भएका थिए ।

मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने ठाउँमा उपस्थित नभएपछि उनको खोजी गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

अधिकृत गिरी मंगलबार अपराह्न सम्पर्कमा आइ मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको वलीले जानकारी दिए ।

मतदान अधिकृत गिरी जैतुन कार्यालय कोल्टीका कर्मचारी हुन् । रासस