१ असार २०८२, आइतबार | Sun Jun 15 2025


चुनावी सामाग्री बुझेर कर्मचारीहरु आ–आफ्ना मतदान केन्द्रतर्फ

६४ प्रकारका सामान र मत पत्रसहित उनीहरु तोकिएका स्थानमा लागेका हुन् । जिल्लामा शान्ति सुरक्षाको अवस्था राम्रो भएकाले निर्धक्क भएर निर्वाचन गराउने कर्मचारीहरुले बताएका छन् । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा २ सय २६ मतदान स्थल र १ सय १८ मतदान केन्द्रका लागि सामग्री वितरण गरिएको जिल्ला निर्वाचन अधिकारी धर्मा अर्यालले जानकारी दिए । मंगलबार…