चुनावी सामाग्री बुझेर कर्मचारीहरु आ–आफ्ना मतदान केन्द्रतर्फ • Image Khabar Image Khabar


चुनावी सामाग्री बुझेर कर्मचारीहरु आ–आफ्ना मतदान केन्द्रतर्फ


Imagekhabar
१८ मंसिर २०७४, सोमबार १२:३३

चुनावी सामाग्री बुझेर कर्मचारीहरु आ–आफ्ना मतदान केन्द्रतर्फ

६४ प्रकारका सामान र मत पत्रसहित उनीहरु तोकिएका स्थानमा लागेका हुन् । जिल्लामा शान्ति सुरक्षाको अवस्था राम्रो भएकाले निर्धक्क भएर निर्वाचन गराउने कर्मचारीहरुले बताएका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा २ सय २६ मतदान स्थल र १ सय १८ मतदान केन्द्रका लागि सामग्री वितरण गरिएको जिल्ला निर्वाचन अधिकारी धर्मा अर्यालले जानकारी दिए ।

मंगलबार साँझसम्म सबै कर्मचारी सम्बन्धित स्थानमा पुगी निर्वाचनको काम थाल्नेछन् । पाल्पामा १ लाख ८१ हजार २ सय ५५ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्