कांग्रेस मनाङका सभापति एवं पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका हुन् । विजयी पोल्देन छोपाङले २ हजार ३ सय मत पाए । प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाएका छन् । खसेको मतमध्ये ४ हजार ३ सय २१ मत सदर भयो…