२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


काठमाडौंमा मतगणना सुरु, पहिला प्रतिनिधिसभातर्फको मतगणना

क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जनले अग्रता लिइरहेका छन् भने उनलाई कांग्रेसका चन्द्र महर्जनले पछ्याउँदै छन् । क्षेत्र नम्बर ३ मा कांग्रेसका मदन अमात्य अगाडि छन् भने उनलाई नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले पछ्याउँदै छिन् । ललितपुर क्षेत्र नं. १ को मतगणना भने अझै शुरु भएको छैन । यता १० वटा निर्वाचन क्षेत्र रहेको…