अहिलेसम्म प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका ५ जना विजयी भएका छन् । त्यसैगरी, नेकपा माओवादी केन्द्रका एकजना विजयी भएका छन् भने एकजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा एमालेका भूपेन्द्रबहादुर थापा २२,१७० मतसहित विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खम्बीर गर्बुजाले २०,०५३ मत पाए । मुगुमा प्रतिनिधिसभा सदस्यमा एमालेका गोपालबहादुर…