सूचीअनुसार खस–आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाइएको राजपाका महासचिव मनीषकुमार सुमनले जानकारी दिए । राजपाले सोमबार रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खंगको नाम आयोगमा पठाएको थियो । आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समावेशी समूहको प्राथमिकताक्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले फागुन २ गते…