२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


पश्चिम नवलपरासी–२ को प्रदेश ‘क’मा एमालेका चौधरी विजयी

नेकपा एमालेका चौधरीले नेपाली कांग्रेसका गुणनिधि तिवारीलाई ३ हजार ७९२ मतान्तरले पराजित गरेका हुन् । चौधरीले २० हजार ९०७ मत पाएका छन् भने पराजित तिवारीले १७ हजार ११५ मत पाएका छन् । ४७ हजार ४७१ मतदाता रहेकोमा प्रदेशसभामा ४३ हजार ४५४ मत खसेको थियो ।