तर काठमाडौको थापाथली स्थित सुकुम्वासी भने चुनाव खासै लागेको छैन । वागमती पुलमा अवस्थित सुकुम्बासी वस्तीमा चुनावी रौनक देखिदैन् । २४० वटा घरटहरा भएको यस वस्ती अहिले सुनसान देखिन्छ । देशैभर स्थनीय तहको चुनावी महोल बढिरहँदा यहाँका सुकसक्बासीलाई खासै चुनाव लागेको छैन । अहिलेसम्म चुनावी प्रचार प्रसारको लागि कोही पनि राजनीतिक दल नआएको र मतदाता…