Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


विराटनगर उपमहानगरमा माओवादी केन्द्रबाट यी हुन् मेयर–उपमेयरका उम्मेदवार

आसन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले विराटनगर उपमहानगरपलिकाको मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाई अघि सारेको हो । मेयरका उम्मेदवार यादव माओवादी केन्द विराटनगरका इन्चार्ज हुन् भने उपमेयरका उम्मेदवार न्यौपाने संयोजक हुन् । शनिबार विराटनगरमा उम्मेदवार घोषणासभाको आयोजना गरी माओवादी केन्द्रले ४, १०, १४ र १५ वडाबाहेकका अरु वडाका उम्मेदवारको नामसमेत सार्वजनिक गरेको छ…