Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


‘आचारसंहिता उल्लंघन गरेमा एक लाखसम्मको जरिवानादेखि उम्मेदवारी रद्दसम्म’

पछिल्लो केही दिनयता चुनावी आचारसंहिता उल्लंघनका घटना बढ्न थालेपछि आयोगले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको हो । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगबाट सम्पन्न गर्न सबै तप्काको जिम्मेवारीपूर्ण भूमिका आवश्यक हुने भन्दै आयोगले आचारसंहिताको कडाइकासाथ पालना गर्न दलहरुको फेरि ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगले मतदाता शिक्षामार्फत्…