आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तयारी तीव्रगतिमा अघि बढाएको छ । मतपत्र र मतदाता परिचयपत्र छपाइ धमाधम भइरहेको भन्दै आयोगले मतपेटिका र आवश्यक सामग्री पनि जिल्ला–जिल्लामा पुर्याउने काम गरिरहेको छ । वैशाख २७ गतेदेखि चुनावको अघिल्लो दिनसम्म मतदाता परिचयपत्र वितरण गर्ने तयारी गरिएको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए । मतदाताले…