आइतबार पोखरामा पत्रकार सम्मेलन गरी विष्टले गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । लोमान्थाङ गाउँपालिकामा १ हजार ३ सय मतदाता रहेका छन् । चीनसँग जोडिएको यो गाउँपालिका छोनहुप, छोसेरर लोमान्थाङ जोडेर लोमान्थाङ गाउँपालिकामा बनाइएको छ । लोमान्थाङ प्राकृतिक, साँस्कृतिरुपले चर्चित रहेको भन्दै विष्टले त्यस क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहने बताए । २०५४ सालको स्थानीय…