Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


आयोगलाई चीनबाट निर्वाचन सामग्री प्राप्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपालस्थित चीनका राजदूत यु होंगले करिब रु १४ करोड ४० लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिन् । पत्रकारसँग कुरा गर्दै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री मित्रराष्ट्र भारत, चीन र संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडीपी)मा माग गरिएकोमा चीन सरकारसँग आग्रह गरिएका सामग्री प्राप्त भएको जानकारी दिए…