क्षेत्रीय निर्वाचन कार्यालय पोखराले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दुई चरणमा पनि निर्वाचन हुन नसक्ने जिकिर गरे । सरकारले मधेसी मोर्चालाई सहमतिमा ल्याउन प्रदेश नम्बर–२ र ५ मा स्थानीय तहको संख्या थप गर्ने चर्चा चलिरहेकोबेला उनले संविधानमै दुई चरणमा निर्वाचन गर्ने व्यवस्था नभएको बताएका हुन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सप्तरीबाहेक ७४ जिल्लामा…