Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी

निर्वाचन तालिकाअनुरुप वैशाख १० गतेसम्म मतदानका लागि आवश्यक सामग्रीहरु जिल्लासम्म पुर्‍याइसक्ने आयोगको कार्यतालिका रहेको छ । निर्वाचनका लागि आवश्यक मतपेटिका चीनबाट नेपाल ल्याउने काम भइरहेको आयोगले जनाएको छ । वैशाख ३१ गतेको निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम पनि तीव्र बनाइएको आयोगका सचिव गोपीनाथ मैनालीले बताए । मतदाता शिक्षा प्रदान गर्न जिल्लाहरुमा स्वयंसेवक खटाइएको मैनालीको…