Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


पहिलो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग (भिडियो)

स्थानीय तह निर्वाचन आउन केहि दिनमात्र बाँकी छ । निर्वाचनका लागि उपयुक्त राजनीतिक वातावरण बन्नेमा आशावादी हुँदै आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ । आयोगले पहिलो चरणमा निर्वाचन हुने ३४ जिल्लामा निर्वाचनसम्बन्धी सम्पर्ण तयारी पूरा भइसकेको जनाएको हो । आयोगले ती जिल्लाहरुमा निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्रीहरुसमेत पुर्‍याइसकेको जनाएको छ । आयोगले दोस्रो चरणमा…