Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


भक्तपुरमा कहाँ को–को उम्मेदवार ?

नेकपा एमालेबाट भक्तपुर नगरपालिकामा मेयर र उपमेयरमा क्रमशः विष्णु सुवाल र कृष्णमाया त्वायनाबासुले मनोनयन दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकामा मेयर र उपमेयरमा क्रमशः सुनील प्रजापति र रजनी जोशीलाई उम्मेदवार बनाएको छ । सूर्यविनायक नगरपालिकामा कांग्रेसले मेयर र उपमेयरमा विष्णुराज कार्की र कल्पना राजथलालाई उम्मेदवार बनाएको छ भने चाँगुनारायण नगरपालिकामा राजाराम…