वैत्यश्वर गाउँपालिकाको वडा नम्बर–१ मा कांग्रेसको तर्फबाट दलित महिला उम्मेदवार बनेकी ठूलीकान्छी विश्वकर्मा निर्विरोध निर्वाचित भएकी हुन् । रासस