Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


काठमाडौंको मेयरमा २१ र उपमेयरमा १२ जनाको उम्मेदवारी (भिडियोसहित)


0
Shares

काठमाडौमा निर्वाचनका लागि ४७ दल दर्ता भएका थिए । काठमाडौं महानगरपालिकाको मेयरमा २१ र उपमेयरमा १२ जनाले उम्मेदवारी दिएका छन् ।

सबैजसो उम्मेदवारले काठमाडौको विकास र स्वच्छ वातावरणलाई मुख्य एजेन्डा बनाएका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।