२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


यसकारण तोकिएकै मितिमा निर्बाचन नहुन सक्छ, बढ्यो अन्योल (भिडियो हेर्नुहोस)

-अक्कल कुँवर/ राजेन्द्र नापित(ईमेज) मुख्यगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र संविधानप्रति असन्तुष्ट मधेशी मोर्चाको अडानका कारण सरकार निर्वाचनका लागि वातावरण बनाउन असफल भईरहेको छ । सरकार निर्वाचनको लागि आवश्यक वातावरण बनाउन असफल हुँदै गर्दा घोषित मितिमा निर्वाचन हुनेमा अन्योल थपिदै गएको छ । तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा आशंका बढ्दै गएको छ ।…