मतगणनाका क्रममा अर्धकट्टीसहितका ९ वटा मतपत्र भेटिएपछि नेकपा एमालेले मतगणना बहिस्कार गरेसँगै स्थगित गरिएको हो । भेटिएका मतपत्रमा रुख चिन्हमा छाप लगाइएको पाइएको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदार र नेकपा एमालेकी भगवती चौधरीबीच प्रतिस्पर्धा छ । अहिलेसम्मको मतगणनामा चौधरीले झिनो मतले अग्रता लिइरहकेकी थिइन् ।