बैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय तहको चुनाव हुन लागेको छ । बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको लागि मंगलबार उम्मेद्वार मनोनयन दर्ता हुँदैछ । स्थानीय तहको चुनाव २ चरणमा गर्ने निर्णय भएर उम्मेद्वारी दर्ता गर्ने मिति नसरेको भए शनिवार देशैभर उम्मेद्वारी मनोनयन दर्ता भइसकेको…