२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


गाउँ-गाउँमा रन्कियो चुनावी माहोल (भिडियो हेर्नुहोस)

-नवराज छत्कुली/ईमेज राजनीतिक दलका नेता तथा कार्यकर्ता आ–आफ्नो पार्टीका उम्मेदवार विजय गराउन मत माग्दै घरघरमा पुग्न थालेका छन् । यसले गाउँगाउँमा पनि चुनावी माहोल बन्दै गएको छ । निर्वाचनको मिति नजिकिएसँगै धादिङका सर्वसाधारण जनप्रतिनिधि चयन गर्न आतुर भएका छन् । राजनीतिक दलका नेता तथा कार्यकर्ता आफ्नो पक्षमा मत पार्नका लागी लविङ गरिरहेका बेला सर्वसाधारण पनि…