२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


के हो ‘मौनअवधि’ ? सामाजिक सन्जालमार्फत् प्रचार–प्रसार गर्न हुँदैन, के–के निषेध ?

यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौनअवधि बिहीबार मध्यरात १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौनअवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचार–प्रसार गर्न/गराउन पाइँदैन । राजनीतिक दल तथा उम्मेदवारका प्रचार–प्रसार मतदानको अन्तिम समयमा आएर कुनै द्वन्द्वमा परिणत नहोस् वा निर्वाचनको मुखमा प्रचार–प्रसारमा विकृति नबढोस् भनेर मौनअवधि…