२९ जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025


काभ्रेमा अहिलेसम्म एमालेको अग्रता, कसको कति मत !

बनेपा नगरपालिकाको मतगणना अनुसार वडा नम्बर ३ र ४ मा एमाले विजयी भएको छ । त्यस्तै, मण्डन देउपुर वडा नम्बर १ को मतगणना अनुसार एमाले पूरै समूह विजयी भएको छ । पाँचखालको वडा नम्बर १ मा पनि एमालेको अग्रता देखिएको छ । बनेपा नगरको मतगणनाअनुसार नेकपा एमालेले नेपाली कांग्रेसलाई पछि पार्दै १,१२८ मतले वडा नम्बर…